काठमाडौं । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल)अन्तर्गतको खेलमातुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गरेको छ। बुधबार तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो । पुरन धाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजवीर सिंहले…