ओपनर माइकल लेभिटको सानदार शतकमा नेदरल्याण्ड्सले नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन जोडेको हो । नेदरल्याण्ड्सका लागि ओपनर माइकलले १३५ रनको विष्फोटक शतकीय इनिङ खेले । मात्र ६२ बल खेलेका उनले…