घरेलु टोली नेपाल त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले जितका लागि दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ रनले अर्धशतकबाट चुके…