मोड्रिचको गोलमा रियल विजयी

काठमाडाैँ। लुका माड्रिचले खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका छन् । आइतबार राति सेभियाविरुद्ध खेलमा मोड्रिचको एक मात्र गोल निर्णायक बनेको हो। इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्याम बिना मैदानमा रियल उत्रिँदा खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर, ३८ वर्षीय क्रोएसियाका मिडफिल्डरले मैदान प्रवेश गरेको सात मिनेटपछि उत्कृष्ट गोल गर्दै रियललाई…

Logo