काठमाडौँ। नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ। बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लागतार पाँचौं जित हासिल गरेको हो। यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछ्याएकाे पुलिस क्लबले १८.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि…