इङ्ल्यान्डविरुद्धको सुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने

काठमाडौँ। विराट कोहली इङ्ल्यान्डविरुद्धको सुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन्। भारत टूरमा आएको इङ्ल्यान्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दैछ। कोहलीले निजी कारणले आफू सुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ। कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन्। कोहलीको ठाउमा को खेल्छ ?…

Logo