अन्तिम टी–२० मा पाकिस्तान विजयी

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ। सिरिजको अन्तिम तथा पाँचौं खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो। जवाफमा न्युजिल्यान्डको टोली १७.२ ओभरमा ९२ रनमै सिमित भयो। तर, यो हारका बाबजुद न्युजिल्याण्डले यो सिरिज…

Logo