एएफसी एशिया कपमा भारत पराजित

एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ। बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो। भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो। दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्किएन। उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो। उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए।…

Logo