जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुइ खेल हुँदैछन्। आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ भने अर्को खेल मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच हुँदैछ। अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन्। सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६…