काठमाडौँ- अफ्रिका कप अफ नेशन्समा दक्षिण अफ्रिकाले पहिलो जित निकालको छ। आइतबार राति भएको खेलमा नामेबियामाथि ४–० को एकतर्फी जित निकालेको हो। दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले ह्याट्रिक गर्दा पेर्सी टाओले एक गोल थपेका थिए। १४ औं मिनेटमा पेर्सीले पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाए। २५ औं मिनेटमा थेम्बाले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर…