अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा शिभम दुवेले अविजित ६० रन बनाएका थिए भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए।  त्यस्तै तिलक बर्माले २६,…

Logo