राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारविरुद्धका उजुरीमा आज छानबिन हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ। सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो।  मनोनयन दर्ता गरेका दुई जना उम्मेदवारविरुद्ध उजुरी परेकाले आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी…

Logo