सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय गर्छाैंः क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ । बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविश्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन् ।  उनले भने,‘हामीले कानुनी परामर्श…

Logo