प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओस बिच फाइनल खेल हुदैछ । खेल आज साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । प्रतियोगिताको विजेताले…