आईपीएलमा बेंगलोरसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ । घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि सानदार जित निकालेकाे  हाे ।   प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा…

Logo