प्रिमियर लिगमा आर्सनलको सहज जित

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४-१ ले पराजित गरेको छ । यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि पुन: ८ अंकको अग्रता कायम राखेको छ । शनिवारै भएको खेलमा सिटीले लिभरपुललाई ४-१ ले नै हराएको थियो । घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीबाट पहिलो…

Logo