१२ बर्षपछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

इटालियन क्लब इन्टर मिलान १२ बर्षपछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ बर्षपछि क्वाटर फाइनलमा प्रवेश गरेको हो । इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल…

Logo