विभागीय डर्बीमा आर्मी पराजित

मणि लामाको निर्णायक गोलको सहयोगमा बुधवार विभागीय टोली एपिएफले अर्को बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ ।  ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा बलियो आर्मीबिरुद्ध एपिएफले सुखद् नतिजा निकाल्दा १–० को रोमाञ्चक जित निकालेको हो । एपिएफलाई स्पष्ट अंक दिलाउने क्रममा मणि लामाले ३७ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पेनाल्टी…

Logo