नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध २०० रन पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो । हाल क्रिजमा आरिफ शेख ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई गुल्सान झाले साथ दिइरहेका छन् । यसअघि नेपालका लागि ओपनर…