चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १० के रोड रेस चैता ११…