इन्डोनेसियामा फुटबल खेलका क्रममा भड्कियो हिंसाः १२७ को मृत्यु, १८० घाइते

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ ।  एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको र १८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएराति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको…

Logo