बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ । नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेका हुन् । दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई…