‘प्लस टू फाइभ के रन’को उपाधि नेपाल पुलिस क्लवका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५.१ सकेण्डमा पूरा गरे । पुलिसकै सन्तोष नाथ योगी १५…