नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा एउटै टिकटको मूल्य पाँच हजारसम्म

मंगलबार हुने नेपाल र बंगलादेशबीचको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एउटै टिकटको मूल्य पाँच हजार रुपैयाँ तोकिएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा भिआइपी टिकटको मुल्य एक हजारदेखि पाँच हजारसम्म निर्धारण गरिएको जानकारी दिएको हो । भिआईपी तर्फकै अन्य टिकटका लागि एक हजार तिर्नुपर्ने एन्फाले जनाएको छ ।…

Logo