राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगु संक्रमण

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भण्डारीलाई डेंगु लागेको आइतबार नै पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना नगरिएको जनाइएको छ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान उनलाई डेंगु भएपछि उनी बाँकी खेलका लागि फिट हुने शंका…

Logo