काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराका लागि उनले ५२ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । खराब सुरुवात गरेको पोखराका लागि…