युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताएका छन् । आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहेका मन्त्री गहतराले केही निकायका प्रतिनिधिहरु नियुक्त गर्न बाँकी रहेको भन्दै छिट्टै बोर्डलाई पूर्णता दिने बताएका हुन् । ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि,…