नेपालको विजयी सुरुवात

नेपालले भारतमा सुरु साफ यू-२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।  भुवनेश्वरमा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरमा पराजित गर्‍यो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  गोल गरे । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । ४२ औं…

Logo