साफ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ ।  नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् । भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा…

Logo