विम्बल्डन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि शनिबार साँझ ट्युनिसियाकी ओन्स जाबेउर र काजकिस्तानकी एलिना रिबाकिनाबीच प्रतिस्पर्धा हुँदैछ । दुबै पहिलो पटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । जाबेउर सन् १९६० पछि ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो अफ्रिकन महिला हुन् भने रिबाकिना अरेबियन देशबाट ग्राण्डस्लामको फाइनलमा…