काठमाडौँ। एआइले हामीलाई मात्र नभई संस्थाहरू, राष्ट्रहरू र सम्पूर्ण विश्व सञ्चालन गर्ने तरिका नै कम्प्लिटली परिवर्तन गर्ने क्षमता राख्छ। त्यसैले अब कसरी काम गर्छौं, कसरी निर्णय गर्छौं र कसरी सञ्चार गर्छौ यी सबै चीजमा एआइले आधारभूत परिवर्तन ल्याउनेछ । नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस भइरहेको छ । सरकारले नीति तथा…