काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ। यस समितिको स्थापना नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले गरिएको हो। यस समितिमा साइबर सुरक्षा विज्ञहरू र नास-आईटी सदस्य कम्पनीहरूका प्रतिनिधिहरू संलग्न छन्। समितिका सदस्यहरूको सामूहिक…