काठमाडौं । सरकारले फेसबुक युट्युवलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णण गरेसँगै फेसबुकको सञ्चालक संस्था मेटा सम्पर्कमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले सरकारसँग सम्पर्क गरी दर्ता प्रक्रियाका लागि आवश्यक विवरण मागेका हुन् । मन्त्रालयले तत्काल प्रतिक्रिया दिँदै इमेलमार्फत आवश्यक विवरण पठाइसकेको छ । यसअघि मेटाले नेपालको…