न्यूयोर्क । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई)अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआइ १०० मा समावेश गरिएको छ । यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो। बिराटनगरमा जन्मिएका रिजाल एआई, वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको संगममा एक प्रखर व्यक्तित्वका रूपमा…