यो दृश्य अर्जेन्टिनाको आकाशमा देखिएको हो । गत वर्ष अर्जेन्टिना र त्यस आसपासका आकाशमा नीलोको सट्टा गुलाबी आकाश देखिएको थियो । यसको केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हाल गुलाबी रंगको आकाश भएको तस्विरहरु निकै भाईरल बनिरहेको छ । सामान्यतया आकाशको रंग निलो हुन्छ । तर निलोको सट्टा आकाश गुलाबी भएपछि यो घटनाले मानिसहरुलाई अचम्म…