अन्तरिक्ष र अन्य ग्रहहरूमा जीवन खोज्न वैज्ञानिकहरूले धेरै प्रयोगहरू गरिरहेका छन् । चिनियाँ अन्तरिक्ष यात्रीहरूले यस प्रयासमा ठूलो सफलता हात पारेका छन् । उनीहरुले अन्तरिक्षमा धान रोपेका छन् । चिनियाँ अन्तरिक्ष यात्रीहरूले धानको बिउँबाट धानको दाना उत्पादन गरेका छन् । यससँगै उनीहरुले बन्दागोभी र ब्रसेल्स स्प्राउट जस्ता हरियो तरकारी पनि उब्जाउन सफल भएका छन् ।…