५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने भएको छ । नासाका अनुसार १७ जुलाई अर्थात आज एक विशाल क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीको धेरै नजिकबाट गुज्रिने छ । झन्दै ५० तले अग्लो भवन जस्तो आकारको यो क्षुद्रग्रह राइफलको गोली भन्दा झन्दै ८ गुणा बढी गतिमा पृथ्वीको धेरै नजिकैबाट जानेछ । १०० वर्षे यात्रामा आज क्षुद्रग्रह पृथ्वीको…