सुर्यमा ठुलो विष्फोट पृथ्वीमा भू चुम्बकीय आधीको सम्भावना

नासाका अनुसार सूर्यमा ठूलो विस्फोट भएको छ । यो विष्फोटको पूर्ण विवरण मूल्याङ्कन गर्न एक हप्ता लाग्न सक्ने बताइएको छ । विष्फोटका कारण पृथ्वीमा भू–चुम्बकीय आँधी आउन सक्ने सम्भावनालाई नकार्न नसकिने वैज्ञानिकहरु बताउछन् । किनभने, सोलार डाइनामिक्स अब्जर्भेटरीले विस्फोट क्षेत्र वरपर धमिलो र तापले तातेर फोहोर उडेको देखिएको छ ।  विज्ञहरूका अनुसार केही सातादेखि शान्त…

Logo