चीनले पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठायाे

चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ। गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो। प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो। चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह…

Logo