ब्रह्मान्डको रहस्य पत्ता लगाउन भरपर्दाे ‘जेम्स वेब टेलिस्कोप’

ब्रह्मान्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्किएको छ। एरियन रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाले सो टेलिस्कोप प्रक्षेपण गरेको हो। यसलाई इतिहासकै सबैभन्दा ठूलो टेलिस्कोप बताइएको छ। पृथ्वीको कक्षमा ३० मिनेटभन्दा थोरै समय उडेपछि वेब अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो। सो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ। अन्तरिक्षमा पुग्ने क्रममा वेबले अहिलेको…

Logo