क्रम्पटनको इन्स्ट्याण्ट गिजर नेपाली बजारमा

काठमाडौं ।क्रम्पटनले नेपालमा नै पहिलो पटक १ लिटरको इन्स्ट्याण्ट गिजर बजारमा ल्याएको छ । चिसो मौषमलाई मध्यनजर गर्दै क्रम्पटनले उक्त गिजर बजारमा ल्याएको हो ।किचन सैलुन र व्यूटीपार्लरहरुमा प्रयोग गर्न सकिने गिजर निकै उपयोगि हुने विश्वास कम्पनीले गरेको हो । गुणस्तरिय सेवा प्रदान गर्दै आएको क्रम्पटनले नेपाली बजार र उपभोक्तालाई मध्यनगर गर्दै बाथरुमका लाग्ी १०,…

Logo