ब्रम्हाण्डका कैयौं यस्ता रहस्यहरु छन्, जसको किनारा विज्ञानले लगाउन सकेको छैन। हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई ब्रम्हाण्डको सबैभन्दा शक्तिशाली चुम्बकबाट आइरहेको रेडियो संकेत फेला पार्ने सफलता मिलेको छ। नासाका अनुसार पाँचवटा एकदमै टाढा रहेका आकाशगंगाबाट यी रेडियो तरंग आएको हो। यसलाई फास्ट रेडियो ब्रस्ट (एफआरबी) भनिन्छ। वैज्ञानिकका अनुसार सूर्यले पाँच वर्षमा दिने उर्जा बराबर एफआरबीको…