कसरी अघि बढ्दैछ इन्टरनेट सेवाप्रदायकको ‘प्राइस र स्पीड वार’?

सन् २०२१ मा संसारको औसत इन्टरनेट स्पीड ५५.१३ मेगाबिट्स प्रतिसेकेन्ड हुँदै गर्दा नेपालको भने २२.३६ मेगाबिट्स प्रतिसेकेन्ड रहेको ‘स्पीड टेस्ट ग्लोबल इन्डेक्स’ ले देखाएको छ। इन्टरनेट स्पीडको सवालमा नेपालभन्दा पछाडि १८ देश मात्र छन्।  संसारकै सबैभन्दा ढिलोमध्येको इन्टरनेट रहेको नेपालमा इन्टरनेट स्पीडमा पछिल्लो समयमा भने सेवाप्रदायकबीच प्रतिस्पर्धा मौलाएको छ।  प्रतिस्पर्धाको सुरुआत चौधरी ग्रुपको सीजी नेटले…

Logo