स्न्यापच्याटले ल्याएको ‘डिस्अपियरिङ स्टोरी’ (हराउने स्टोरी) को फिचर फेसबुक र इन्स्टाग्रामपछि टिकटकले पनि आवलम्बन गरेको छ। टिकटकमा प्रयोगकर्ताले बिताउने समयलाई रोचक बनाउन टिकटक हरदम प्रयासरत रहने र त्यसैअनुरुप नयाँ फिचर ल्याउने गरेको टिकटकले जनाएको छ। ट्वीटरले पनि ‘फ्लिट्स’ नामको त्यस्तै फिचर ल्याएको भए पनि ३ अगस्टदेखि बन्द गरेको छ। उता ह्वाट्सएपले हेरेपछि हराउने फोटो र…