महान् वैज्ञानिक आइन्सटाइन, जसले नोबेल पुरस्कारको ३२ हजार डलर ‘डिभोर्स’का लागि श्रीमतीलाई दिए

बिसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको नाम नसुन्ने व्यक्ति शायद कमै होलान्। उनी एक वैज्ञानिक मात्र नभएर दार्शनिक एवं आध्यात्मिक चिन्तक थिए। बौद्ध दर्शनलाई उनले निक्कै गहनतासाथ अध्ययन गरेर जीवनमा अपनाएका थिए। उनले बौद्घधर्म आगामी शताब्दीका लागि वैज्ञानिक अवधारणायुक्त धर्म हुने बताएका थिए। ‘अध्यात्मबिनाको विज्ञान लंगडो हुन्छ, विज्ञानबिनाको अध्यात्म अन्धो हुन्छ,’ आइन्सटाइनको महत्वपूर्ण कथन हो…

Logo