‘भिडियो कलले वृद्ध वृद्धालाई डिमेन्सिया हुनबाट जोगाउँछ’: अध्ययन

कोरोनाका कारण मानिसहरुमा भौतिक भेटघाटको दूरी बढेको छ। जसका कारण आपसी सम्बन्धमा पनि टाढापन महसुस गर्न थालिएको छ। तर, यस्ता टाढापन कम गर्न भिडियो कल मद्धतगार भइरहेको छ।  यसको असर वृद्धवृद्धामा झन धेरै देखिएको छ। अध्ययनका अनुसार जुम एपमा दैनिक कुराकानी गर्दा डिमेन्सियाका बिरामी वृद्धहरुको अवस्थामा सुधार आएको पाइएकाे छ। शोधकर्ताका अनुसार नियमित संचार सम्पर्क…

Logo