वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ

वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमा गेनीमेडमा पानीको बाफ रहेको स्वीडेनको केटिएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले पत्ता लगाएका छन्।  हब्बल स्पेस टेलिस्कोपको अर्काइभ डेटासेट प्रयोग गरेर वैज्ञानिकले यस्तो पत्ता लगाएका हुन्। गेनीमेडको माथिल्लो सतहमा रहेको बरफ बाफ बन्ने गरेको तथ्य पत्ता लागेको हो। हब्बलले सन् १९९८ मा गेनीमेडको वरिपरि रहेको ‘अरोरल ब्यण्ड’को अल्ट्राभाओलेट फोटो खिचेको थियो।…

Logo