तपाईको जिमेल र यु-ट्युब ढिलो खुल्यो ? यस्तो छ खासकारण

काठमाडौँ, १६ भदौ । के तपाईको जिमेल र युट्युब ढिलो खुल्ने समस्या छ ? यो तपाईको मात्र होइन सारा नेपालीको समस्या हो । केहि दिन यता नेपालमा जिमेल र युट्युब ढिला खुल्ने गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको सम्बन्धि आएका गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको…

Logo