शेयर भर्नका लागि अब छुट्टै वेबसाइट

शेयर भर्नकाे लागि अब छुट्टै वेभसाइट बन्ने भएकाे छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आईपीओ भर्न छुट्टै वेबसाइट बनाउने भएको हाे ।  अनलाई शेयर भर्ने डिम्याटकाे संख्या ३१ लाख ५८ हजा नाघेसँगै  मेराे शेयरमा अत्यधिक भार पर्न थालेसँगै आईपीओको आवेदनकै लागि नयाँ वेबसाइटको तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सीडीएससको सब–डोमेनका रुपमा अब आउने…

Logo