टेस्लाको सर्वाधिक छिटो गुड्ने इलेक्ट्रिक कार

काठमाडौं, १ माघ । टेस्ला मोटर कम्पनीले सर्वाधिक कम समयमा सर्वाधिक गतिमा गुड्ने इलेक्ट्रिकल कारको निर्माण गरेको छ । यो कारले दुई सेकेण्ड भित्र ९६ किलोमिटर प्रतिघन्टाको रफ्तार लिन सक्छ । प्रतिघन्टा ४ सय २ किलोमिटरको रफ्तारमा गुड्ने यो कार एक पटक चार्ज भएपछि ९ सय ६५ किलोमिटरसम्म गुड्न सक्छ । टेस्ला रोष्टर नाम गरेको…

Logo